Live on
Your Voice, Your Power
हरेक मानिसमा मानवता हुन आवश्यक छ । दयालु र करुणाको भावले नै मानिसलाई महान बनाउँछ । यो भाव केवल मानिसमा मात्र नभई जनावरमा समेत रहन्छ । तर के सिंह, बाघ, चितुवा जस्ता हिंस्रक जनावरमा अन्य जनावर प्रति करुणा वा दया भाव हुन्छ होला ? सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एक सिंहले एक चरा प्रति देखाएको…