Live on
Your Voice, Your Power
अहिले विश्वमा पूनः कोरोनाको महामारीले भयावह रुप लिएको छ । अझ भारतमा त यसको प्रकोप हदैसम्म बढेको छ । भारतमा बिरामीले अक्सिजन र हस्पिटल बेड नयाँ पाएका समाचारले विश्वको ध्यान तानिरहेको छ । तर यसैबीच भारतका एक कोरोना संक्रमितको हर्कत भाइरल बनेको छ । सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा एक कोरोना संक्रमित गम्भिर अवस्थामा…