Live on
Your Voice, Your Power
आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले कस्तो बजेट प्रस्तुत गर्न गइरहेको छ र कस्ता कस्ता कार्यक्रमहरू ल्याइँदैछ वा ल्याउनुपर्छ भन्नेमा अहिले धेरैको ध्यान केन्द्रित छ । हाल देशको अर्थतन्त्रको अवस्था राम्रो नरहेको तथा सरकारले यस वर्ष पनि विगतमै झैं बजेट कार्यान्वयन गर्न नसकेकाले आगामी वर्षको बजेट तर्जुमा गर्दा कार्यान्वयनयोग्य र यथार्थपरक बनाउन बढी नै ध्यान…