विचार Archives | Page 37 of 111 | Khabarhub Khabarhub

‘अस्पतालको शैय्या बढाएर मूल्य घटाउनुपर्छ’

म अहिले मेडिकल काउन्सिलले लेखेको जाँचको लाइसेन्स परीक्षाको पाठ्यक्रम ड्राफ्ट गर्ने मान्छे हुँ। त्यो ड्राफ्ट गर्ने बेलामा दुई जना रुकुम रोल्पा तिरका माननीय आए। उनीहरूले मलाई मेरो अस्पतालमा डाक्टर नाम गरेका पीएचडी गरेको मान्छे पठाइदे भन्नुभयो। रुकुम कोटको हेल्थ सेन्टरमा विगत १५ वर्षदेखि डाक्टर छैनन्। त्यहाँ गयो कि जनताले कुट्लान जस्तो गर्छन्। उहाँहरुको कुरा सुनेपछि…