Live on
Your Voice, Your Power
सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय सञ्चालक समिति बैठकले ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति र कविता प्रतियोगिताका लागि कविता पठाउन आह्वान गरेको छ । नेपाली साहित्यको उन्नयन निम्ति स्वदेश र विदेशमा रहेका साहित्यसाधक, लेखक, कवि, साहित्यकारहरूलाई सम्मान गर्न ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति आह्वान गरेको हो । कवि विमल कृति…