Live on
Your Voice, Your Power
जीवनका अनेक रहस्य समयसँगै खुल्दै जान्छन् । कति मनले चाहेर खोलिन्छन् । कति मनले नचाहेर पनि खोल्नुपर्छ । तर कति रहस्य यस्ता हुन्छन्, जो कहिल्यै चाहेर पनि खोल्न सकिदैन । अर्थात कसैलाई भन्न सकिन्न । कति कुरा आफैँले आफैँलाई भन्नुपर्छ । कति कुरा अरुले आफूलाई भन्छन् । अनि कति कुरा अरुको रहस्य सुनेर अरुलाई भनेपनि…