Live on
Your Voice, Your Power
काठमाडौँ– ‘पचासमाथि पनि पाँच भएँ, आजसम्म साहित्यका नाममा केही प्रकाशन भएन । साहित्यिक कृति धेरै पढेँ तर लेखिनँ, लेखेको पनि छपाइनँ, किनभने पाठकको मन छुने गरी लेख्नै सकिनँ भन्ने लागिरह्यो ।’ लक्ष्मीकिशोर सुवेदीलाई आफ्नो साहित्य लेखनबारे यस्तो लाग्दो रहेछ । डेढ वर्षअघि कोरोना भाइरसले घर बस्ने फुर्सद दिएपछि उनले आफूले लेखेका तर नछापिएका कथाका पाण्डुलिपि…