Live on
Your Voice, Your Power
काठमाडौं– लगातारको मनसुनी वर्षाका कारण बढेको जल सतहका कारण देशकै लामो नदी कर्णालीमा उच्च खतरा कायमै छ । डोटीको ठूलीगाढमा कर्णालीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलीगाड जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि रहेको जनाएको छ । जहाँ निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, आइतबार…