साहित्य « Khabarhub

काठमाडौंमा अन्तरविद्यालय कविता प्रतियोगिता

काठमाडौं – शान्ति र लोकतन्त्रको लागि महिला नेपाल र साना हतियार सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (आईएएनएसए)को संयुक्त आयोजनामा अन्तरविद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार मण्डला थियटरमा “शान्तिको आवाजः बन्दुक हिंसाविरुद्ध कवितामार्फत् प्रतिवाद” शीर्षक अन्तरविद्यालय कविता वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो । प्रतियोगितामा काठमाडौं १० प्रतिष्ठित विद्यालय—बेबिलोन नेशनल स्कूल, ज्ञान निकेतन माध्यमिक…