सुरक्षा Archives | Page 21 of 390 | Khabarhub Khabarhub

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित सुर्खेतमा पक्राउ परेका छन् ।  प्रहरीले बिहीबार राती लागूऔषधको कारोबार भइरहेको सूचना आधारमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका शाही २०७८[ ... ]

रिपोर्ट

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका