सुरक्षा Archives | Page 64 of 395 | Khabarhub Khabarhub

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। बाराको फेटा गाउँपालिका–१ निवासी २४ वर्षीय ठाकुरको महिना बित्दा पनि शव नभेटिएपछि परिवारका सदस्यले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। ठाकुरका एकजना नाबालक छन् । कुशको शव[ ... ]

रिपोर्ट

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका