ग्याजेट/प्रडक्ट्स « Khabarhub

मोबाइलबाट कसरी राम्रो सेल्फी खिच्ने ? (चार तरिका)

स्मार्ट फोनले बजार लिएसँगै फेल्फीको मोह पनि ह्वात्तै बढेको पाइन्छ । त्यसमाथि सामाजिक सञ्जालले मानिसलाई सेल्फीबाट टाढा रहन दिँदैन । नयाँ ठाउँ पुगेको समयमा होस् या कुनै चाड पर्व नै किन नहुन् युवा वर्गले फेल्फी खिचेका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छन् । सेल्फी तस्वीरहरु क्यामराको गुणस्तरमा निर्भर रहन्छ । त्यो भन्दा पनि केही एप्सहरु प्रयोगले…