Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले विदेश घुम्न जाने नेपालीको सपनालाई अकुशं लगाउने भएको छ। भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमा भिजिट भिसामा विदेशमा जान कम्तीमा पनि वर्षको १० लाख आम्दानी हुनुपर्ने प्रावधान अगाडि सारिएपछि सर्वसाधारण सजिलै विदेश घुम्न जान नपाउने भएका हुन्। त्यस्तै उक्त प्रतिवेदनमा विदेश जाने व्यक्तिको…