औषधी/उपचार « Khabarhub

मदिराले ब्रेन सेल्स सुकेर बिर्सने रोग लाग्छ

मानिसहरू जब खुसी वा दुःखी हुन्छन् तब रक्सी पिउँछन्। साथीभाइसँगको जमघटमा रातभर पार्टी गर्छन्। त्यति बेला पनि रक्सी नै पिउँछन्। पछिल्लो समय चाडपर्वमा धेरैले रक्सी पिउने गरेको पाइन्छ। मासु र रक्सी बिनाको चाडपर्व होइन भनेजस्तै अवस्था देखिन्छ। गाउँघरमा स्थानीय उत्पादनको रक्सी पिउने भए पनि बजारमा भने महंगो ब्रान्डको रक्सी खानेको संख्या बढ्दो छ। नेपाली समाजमा…