औषधी/उपचार « Khabarhub

समयमा खाना नखाँदा ग्यास्ट्रिक हुन सक्छ

काठमाडौँ -सामान्यतया मानिसहरू पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक भएको भन्ने गरेको पाइन्छ। ग्यास्ट्रिक धेरैलाई हुने रोग हो। ठिक समय र मात्रामा खाना खाने नगरे ग्यास्ट्रिक हुन सक्छ। ग्यास्ट्रिकलाई सामान्य भने ठान्नु हुँदैन। ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुनेसम्मको जोखिम हुन्छ। त्यसैले ग्यास्ट्रिक हुन नदिन के गर्ने भइहाले के गर्ने लगायतका विषयमा केन्द्रित रहेर पेट रोग विशेषज्ञ डा.…