औषधी/उपचार « Khabarhub

आयुर्वेदिक उपचारमा रक्तमोक्षण विधिको प्रयोग बढ्दो

काठमाडौँ - पछिल्लो समय आयुर्वेदिक उपचारको प्रयोग बढ्न थालेको छ। कोरोना संक्रमणकै बेला पनि कतिपय उपचार विधिहरू अवलम्बन गरीएको छ। आयुर्वेदिक उपचारमा दुखाई कम गर्न प्रयोग गरिने रक्तमोक्षण विधिको प्रयोग गरेर रामेछापको सावित्री कार्कीको उपचार गरियो। उनले आयुर्वेदिक अस्पताल पुगेपछि मात्रै थाहा पाइन्, आफ्नो उपचारमा रगत निकालेर पनि उपचार गरिन्छ भनेर। ‘घरमा सल्लाह गरेको त…