Live on
Your Voice, Your Power
काठमाडौँ - अहिलेको विश्व परिवेशमा प्रविधिले धेरै फड्को मारेको छ। बच्चा जन्मिएको हप्ता/महिनापछि नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइलमा भिडिओ सामग्री देखाउने गरिन्छ। परिवारको यस्तो आचरणले बच्चालाई बिस्तारै ‘एडिक्सन’तर्फ लैजान्छ। जसको परिणाम निकै नै हानिकारक हुन्छ। आमा–बुवा आफू पनि मोबाइलमा व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै व्यस्त बनाउने परिपाटीले गफगाफ र भलाकुसारी करिब…