औषधी/उपचार « Khabarhub

१ लाख ३५ हजार भन्दा बढी नेपालीमा विगत विर्सने रोग

एक व्यक्ति सवारी दुर्घटनामा पर्छन् । अस्पतालमा चिकित्सकले शरीरमा लागेको चोट निको बनाउँछन् र आफन्तलाई भन्छन्, ‘हामीले उहाँको ज्यान त बचायौं तर तपाईको बिरामीको स्मरण शक्ति फर्काउन सकेनौं ।’ ‘तपाईहरुले उहाँको पुराना दिनका घटनाका स्थानहरुमा लगेर विगत सम्झाउने प्रयास गर्नुभयो भने उहाँको स्मरण शक्ति फेरि फर्कन पनि सक्छ,’ बिरामीका आफन्तलाई चिकित्सकले यसो भन्दै केही औषधि…