औषधी/उपचार Archives | Page 72 of 73 | Khabarhub Khabarhub

प्रभावित १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

काठमाडौं– सरकारले आज ( बुधबार) देखि हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम शुरु गरेको छ । सरकारले १५ जिल्लाका करिब ७८ लाख ४९ हजार व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए । आम औषधि सेवन कार्यक्रम संचालन गर्न सम्बन्धित जिल्लाका स्थानीय…