टिप्स Archives | Page 19 of 85 | Khabarhub Khabarhub

कब्जियतको औषधि नुनपानी

आजकल धेरै मानिसमा कब्जियतको समस्या रहने गरेको छ । यो जुनै उमेरका मानिसलाई पनि हुनसक्छ । उपचारबाट कब्जियत निको पार्न गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि गर्न सकिन्छ । यसकालागि नुनपानी उपयुक्त विकल्प हो । – कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउँदा यसले पाचन तन्त्र सफा गर्ने…