Live on
Your Voice, Your Power
काठमाडौँ- माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १३ दलले सहभागिता जनाउने भएका छन्। राष्ट्रियसभा निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता गराउने आज अन्तिम दिनसम्म १३ दलले दल दर्ताको प्रक्रिया पूरा गरेको निर्वाचन आयोगले जनाएको छ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भने हालसम्म ५६ दल दर्ता भएका छन्। आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका…