मुख्य समाचार « Khabarhub

अब सरकारले अरु प्रेमहरुले मर्न नपर्ने गरि काम गर्नुपर्छ

काठमाडौँ - गत मंगलबार इलामका प्रेम प्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे। त्यस्तै आइतबार पोखरामा दुई जना व्यक्तिले पेट्रोल छर्किएर आत्मदाह गरेको समाचार बाहिरियो। केही दिन अगाडि विराटनगरमा एक व्यवसायीले आर्थिक समस्या परेको भन्दै आत्महत्या गरेका कुराहरू पनि आइरहेका छन्। आखिर आर्थिक समस्या र सामाजिक विकृतिको सिकार भएको कारणले यसरी नागरिकहरू दिनडाहाडै आत्महत्या…