मुख्य समाचार « Khabarhub

पेरुको अस्थिर राजनीति र डिनाको जिम्मेवारी

पेरुको राजनीतिले नाटकीय मोड लिएपछि पेरुको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छिन्। पेड्रो कास्टिलोले सुरुवातमा संसद् विघटनको प्रयास गरेका थिए। उनको त्यो प्रयाससँगै उपराष्ट्रपति भएकी डिना बोलाउट्रे नाटकीय रूपमा राष्ट्रपतिमा चयन भएकी हुन्। बुधबारको दिनको सुरुवातमै कास्टिलोले संसद् विघटन गर्दै ‘आपत्कालीन नयाँ सरकार’को घोषणा गर्ने जनाएका थिए। यसको लगत्तै संसद् बैठक बसेर उनलाई…