Live on
Your Voice, Your Power
काठमाडौँ : पत्रकार सोविता गौतम काठमाडौँ २ मा उम्मेद्वारी घोषणा गर्दा धेरैलाई उनले जित्न सक्छिन् भन्ने अनुमान पनि थिएन । सत्ता गठबन्धनले पूर्वसभामुख ओनसरी घर्तीलाई साझा उम्मेदवारका रुपमा उठाउँदा सोविताले जित्ने कुनै अनुमान थिएन । रोल्पाकी ओनसरीलाई स्थानीयले भोट दिनेमा शंका थियो । तर पनि उनले हिम्मत हारिनन् । एमाले र कांग्रेसको बाहुल्यता रहेको सो…