Live on
Your Voice, Your Power
काठमाडौँ : आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि दलहरूले विभिन्न थरीका घोषणापत्र सार्वजनिक गरिसकेका छन् । घोषणापत्रमा दलहरूले स्वास्थ्य क्षेत्रका एजेन्डा का विषयहरूमा २०७४ सालमा गरेको घोषणा र अहिलेको घोषणामा केही अन्तर छैन । सोमबार माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका १५ बुँदाहरू समावेश छन् । त्यस्तै मंगलबार नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा…