मुख्य समाचार Archives | Page 169 of 320 | Khabarhub Khabarhub

काठमाडौँ आइपुगे सन्दीप, विमानस्थलबाट चौकी लगिने

काठमाडौँ - बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्। १० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेर करिब ११ बजे मात्र अवतरण गरेको थियो। उनी सवार कतार एअरवेजको ६४८ जहाज मौसमको खराबीका कारण केहीबेर अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को मारेको थियो। प्रहरीले उनलाई विमानस्थलबाट सिधै…