Live on
Your Voice, Your Power
काठमाडौं- यूएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न आग्रह गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै त्यहाँ रहेका करिब सात लाख नेपालीलाई आफ्ना कागजात सुरक्षित राख्न भनेको हो । ‘यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो…