मुख्य समाचार « Khabarhub

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार अपराह्न करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायणको पूजा भइरहेको बेला घर नजिकै अचानक चट्याङ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पूजामा सहभागी पाहुनामध्ये तीन जना चट्याङबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय…