Live on
Your Voice, Your Power
हङकङमा रहेका दुई सर्वोच्च अदालतका न्यायाधीशले राजीनामा गरेका छन्। राष्ट्रिय सुरक्षा ऐन लागु भएपछि नागरिक अधिकार हननमा सरिक हुने इच्छा नभएका कारण उनीहरूले राजीनामा दिएका हुन्। हङकङका चारी लियामले यस घटनाले आफूलाई दुःखी तुल्याएको प्रतिक्रिया दिएका छन्। बेलायती सरकारले भने राजीनामा दिने निर्णयमा सहमति जनाएको छ। सन् २०२० मा नै हङकङमा राष्ट्रिय सुरक्षा ऐन ल्याइएको…