मुख्य समाचार « Khabarhub

प्रविधि चोर्न साइबर आक्रमण

नेदरल्यान्ड्स अहिले साइबर आक्रमणको समस्यामा परेको छ। डच विदेशमन्त्री ओप्को होयक्सट्राले हगले चीनमा बनेको एडभान्स माइक्रो चिप्स प्रविधिमाथिको प्रतिबन्धको निर्णय गरेको एक सातापछि यो समस्या थपिएको हो। ‘घरेलु सहभागिता पनि छ। तर, साइबार आक्रमणको समस्या चीनमा छ। यो हाम्रा लागि चिन्ताको विषय बनेको छ’ होयक्सट्राले पोलीटीकोलाई भनेका छन्। विदेश मन्त्रीले त्यहाँको इन्टिेलिजेन्सको रिपोर्टलाई आधार मानेर…