Live on
Your Voice, Your Power
यो वर्ष ट्रयाक एण्ड फिल्ड कीर्तिमान भङ्गको वर्ष साबित भएको छ। यसको नेतृत्व फेथ केपगीयनले गरेकी छन्। उनले ५० दिनको अन्तरमा तीन भिन्न स्पर्धामा विश्व कीर्तिमान कायम गरेकी हुन्। सिजनको आठ महिनामा सात विश्व कीर्तिमान भङ्ग भए। १९ देखि २७ अगस्टको बीचमा हंगेरीको बुढापेस्टमा आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा सबैको ध्यान गएको छ। यसै समयमा…