Live on
Your Voice, Your Power
साइबर आक्रमणमार्फत सूचनाको श्रोत माथिको धावा, विभिन्न देशको निर्वाचनमा चासो र आन्तरिक मामलामा हस्तक्षेपका विषयमा चिनियाँ सत्ताका आलोचक संसारभर फैलिएका छन्। यो क्रमको ताइवानमा अझ बढेको त होइन भन्ने आशङ्का व्यक्त हुने आधार देखा परेको छ। आइफोनका निर्माता फक्सकोनका संस्थापक ७२ वर्षीय बिलिनियर टेरे गाउ ताइवानको आसन्न राष्ट्रपति पदको निर्वाचनमा उम्मेदवार हुने भएका छन्। चमत्कारिक…