Live on
Your Voice, Your Power
रुस र युक्रेन बिचको युद्धको असर संसारमा नै परेको छ। ऊर्जा संकट, आर्थिक मन्दी र जीवन यापनको कठिनाइका समाचार सामान्य भएका छन्। यो समस्या संसारका गरिब देशमा मात्र होइन एकदमै धनी देशमा पनि छ। युरोपका समृद्ध देशमा मुद्रास्फीतिको समस्या पनि त्यत्तिकै छ। स्वीडेन पुग्ने अन्य देशका नागरिकका लागि यात्रा कठिन बनेको छ। विगतको अनुभवको आधारमा…