मुख्य समाचार « Khabarhub

किन बढ्छ चिसोमा दमको समस्या ?

अब दिनदिनै चिसो बढ्न थालेको छ। चिसो बढेसँगै स्वास्थ्यमा धेरै खालका समस्या देखा पर्दछन्। त्यसैमध्ये एक हो दम वा सिओपीडी दम। चुरोट, दाउराको धुवाँ, व्यावसायिक उत्पादनको धुलो (मार्बल, सिमेन्टको धुलो) रसायन केमिकलको धुलोले फोक्सोमा हुने स्थायी समस्यालाई (सिओपीडी) दम भनिन्छ। सिओपीडी) दम भनेको के हो ? सामान्य रूपमा बोलिने दम र (सिओपीडी) दममा के फरक…