मुख्य समाचार « Khabarhub

एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध  

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। सवा १२ बजेपछि सुरु भएको बैठक आरम्भ भएको जानकारी सभामुख देवराज घिमिरेले गराए लगत्तै एमालेका सांसदहरु उभिएर विरोध जनाएका हुन्। नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद लेखनाथ दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलारी चढाएर भ्रष्टाचार…