मुख्य समाचार Archives | Page 85 of 322 | Khabarhub Khabarhub

नागरिकका लागि निरीह खुलामञ्च

आज देश निरीह छ। जनताका पीडा र आक्रोश सुन्ने खुलामञ्च पनि बन्द छ। मिटरब्याजी पीडितले आफ्नो पीडा पोख्न ११ दिनदेखि पैदल हिँडेर काठमाडौं आएर पीडा पोख्न खुलामञ्च प्रवेश नै पाएनन्। हातका ठेलाले देशमा काम गरेन, अब खुट्टामा ठेला उठाउँदै आफ्ना लालाबाला च्यापी भोकभोकै आएका मिटरब्याजी पीडतलाई काठमाडौँ महानगरले खुलामञ्चको आश्रय दिन सकेन। त्यसो त संघीयता,…