मुख्य समाचार Archives | Page 89 of 320 | Khabarhub Khabarhub

बढेको ब्याजविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोक्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले निश्कर्ष निकालेका छन् । गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाए पनि ४१ वटा व्यापार संगठन आबद्ध…