मुख्य समाचार « Khabarhub

मिटरब्याज वित्तीय अपराध हो

पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले शपथ लिँदा यस अघिको भन्दा फरक ढंगले आफूले काम गरेर देखाउने प्रतिज्ञा गरेका थिए। तर अहिले त्यो अनुरूप हुन सकेको छैन। मिटरब्याजबाट पीडित महोत्तरी बर्दिबास हुँदै राजधानीमा १२-१३ दिन लगाएर पैदलै आइपुगेका छन्। पीडितको सुनुवाइ अझैँ हुन सकेको छैन। उनीहरूले खुलामञ्चको बास माग्दासमेत सडकमा नै रात बिताउनुपरेको छ।…