ब्रेकिङ स्टोरी « Khabarhub

एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध कर्णाली फिल्डिङमा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर कर्णालीले फिल्डिङ रोजेपछि लुम्बिनी ब्याटिङमा उत्रिएको छ । कर्णालीको कप्तानी सोमपाल कामी र लुम्बिनीको कप्तानी रोहितकुमार पौडेलले सम्हालेका छन् । रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने…