Live on
Your Voice, Your Power
इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा साउन १० गते भएको दुःखद घटनापछि इनरुवा नगरपालिकाले दुई दिन स्थानीय शोक बिदा घोषणा गरेको छ। नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै साउन १२ र १३ गते नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक स्वास्थ्य सेवा बाहेक) तथा नगरपालिका मातहतका अन्य सबै…