Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर मंगलबार बिहान १ बजे नेपाल फर्किएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन यादव अमेरिका रहेका बेला यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई संघीय परिषद् अध्यक्ष अशोक राईले विभाजन गरिदिएका छन् । राईले प्रतिनिधिसभाका सात सांसद र ३० जना केन्द्रीय कार्यकारिणी सदस्यसहित आइतबार विभाजन गरेर…