Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा पदमा बस्न छुट नभएको बताएका छन् । काठमाडौँको मध्य बानेश्वरमा स्थानीय कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कोइरालाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा नै दिनुपर्ने बताए । उनले भने, ‘गृहमन्त्रीले तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि…