Live on
Your Voice, Your Power
पाल्पा– पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मंगलबार साँझ भएको दुर्घटनामा कम्तिमा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका…