Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेस प्रदेशले एपीएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ । प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा मधेसका तीन खेलाडीले अर्धशतक प्रहार गरे । एपीएफले दिएको २४७ रनको लक्ष्य मधेशले ५ विकेटको क्षतिमा ४८ ओभरमा नै पूरा गर्यो । मधेशको जितमा पवन सर्राफ, निरज यादव र रुपेश सिंहले अर्धशतक प्रहार गरे…