ब्रेकिङ स्टोरी Archives | Page 205 of 767 | Khabarhub Khabarhub

देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ । कोशी प्रदेश सरकार गठन प्रकियाले निम्त्याएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो । कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेपछि कांग्रेसभित्रको…