Live on
Your Voice, Your Power
कर्णाली- जाजरकोट भूकम्पमा परी गम्भीर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ । नेपाल प्रहरीका अनुसार सो भूकम्पमा परी घाइते भएकामध्ये ७ जनालाई नेपाल एअरलाइन्सको उडानबाट काठमाडौं ल्याइन लागिएको हो गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।