ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौँका यी क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द

काठमाडौँ– काठमाडौंका विभिन्न स्थानमा आज चार घण्टाका लागि विद्युत आपूर्ति बन्द गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लगिएकाले स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द गरिएको छ । यस्तै, ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल,…