Live on
Your Voice, Your Power
काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारतका केएल राहुलले अर्धशतक प्रहार गरेका छन् । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा राहुलले ३४ ओभर ५ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ८६ बलमा अर्धशतक प्रहार गरेका हुन् ।