ब्रेकिङ स्टोरी « Khabarhub

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगनकुमार थापा करिब १० हजार मतले पछाडि परेका छन् । आइतबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाका अमरेशले २९ हजार ३८० मत पाउँदा कांग्रेस सभापति थापाले १९ हजार ५०६ मत मात्र पाएका छन्। गगन थापा र अमरेश सिंहबीचको मतान्तर नौ हजार…