ब्रेकिङ स्टोरी « Khabarhub

प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । सरकारी लिखतहरूमा नेपाल संवत्‌ समेत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा उनले प्रतिगामीकाे सपना कहिल्यै पूरा नहुने बताएका हुन् । प्रधानमन्त्रीले भने, 'आजको परिवर्तन साना दुखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले…